Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ब्राउन सुगरसहित विराटनगरबाट दुई जना पक्राउ



विराटनगर : विराटनगररको रानी ढाटबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

शुक्रबार बिहान सुनसरीको धरान उपमहानगरपालिका-५ का २२ वर्षीय अमन अछामी र सञ्जीव विक पक्राउलाई प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट ब्राउन सुगर लिएर आउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट लाई नियन्त्रणमा १ ग्राम ५ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार