नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यको न्यायको माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन्।
मंगलबार संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्याय माग्दै प्रदर्शनको माग गरेका हुन्।
नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यको न्यायको माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन्।









