Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धरानमा सार्वजनिक जग्गा अतिक्रमण बनाइएका संरचना भत्काउँदै हर्क साम्पाङ



धरान : धरानमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन उपमहानगरपालिकाले डोजर चलाएको छ।

उपमहानगरपालिकाले आइतबार धरानकाे देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी बनाइएका घरहरूमाथि डोजर चलाएको हाे।

उपमहानगरले डोजर चलाउँदा सुरक्षाकर्मी र स्थानीयबासिन्दा बीच झडप भएकाे छ। भने झडपमा परी स्थानिय व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार