Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विमान दुर्घटनामा परी पत्रकार त्रिभुवन पौडेलको निधन



काठमाडौं : आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको निधन भएको पुष्टि भएको छ ।

आइतबार विहान पोखराका लागि काठमाडौंबाट उडान भरेको विमान सेती खोँचमा दुर्घटनामा परेको थियो । दुर्घटनाको कारणबारे अहिलेसम्म थाहा भएको छैन ।

पत्रकार पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार