Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पोखरा विमान दुर्घटना : ६२ जनाको शव निकालियो



पोखरामा भएकाे विमान दुर्घटनास्थलबाट हालसम्म ६२ जनाकाे शव निकालिएको छ। दुर्घटनास्थलबाट ६२ जनाकाे शव निकालिएको नेपाली सेनाले जनाएकाे छ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले अहिले पनि खोज तथा उद्धार कार्यलाई जारी राखेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार