Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

७२ जना सवार थिए दुर्घटना भएको जहाजमा (नामसहित)



पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा सवार ७२ जनाकै विवरण खुलेको छ । विमानमा ३५ पुरुष र २७ महिला सवार थिए ।

यती एयरलाइन्सको ६१९ फ्लाइट नम्बरको विमान आइतबार काठमाडौंबाट १० बजेर ३३ मिनेटमा उडेको पोखराका लागि उडेको थियो । उक्त जहाज १० बजेर ५४ मिनेटदेखि सम्पर्कविहीन भएको थियो । यतीको विमान सेती नदीको खोचमा दुर्घटनामा परेको हो ।

विमानमा सवार यात्रुको नामावली:

प्रतिक्रिया
सम्बन्धित समाचार