Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं : सरकारले पृथ्वी जयन्तीको दिन पुस-२७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि पुस २७ गते बिदा दिने निर्णय गर्नुपर्ने सर्त राखेको थियो। सोही कारण उक्त निर्णय गरेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार