Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

साझा बसमा राष्ट्रपति भण्डारीको सवारी (फोटो फिचर)



काठमाडौं : साझा यातायातले नेपालमा भित्र्याएको ठूला आकारका बसको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन्।

उनले साझाको केन्द्रीय कार्यालय ललितपुरको पाटन पुगेर बसको उद्घाटन गरेकी हुन्। सो क्रममा उनले साझामा चढेकी पनि थिइन। साझाले यी बस काठमाडाैंकाे  विभिन्न रुटमा चलाउने जनाएकाे छ।

तुलनात्मक रुपमा यस्ता बस सञ्चालन खर्न निकै कम पर्ने जनाइएकाे छ। साथै वातावरणमा प्रदुषण त कम गर्ने नै भयाे।

प्रतिक्रिया
सम्बन्धित समाचार