Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

तस्बिरमा लियोनल मेस्सीको जीवन



लियोनल मेस्सीले विश्वकपको अन्तिम खेल आइतबार खेल्दैछन् । उपाधिका लागि अर्जेन्टिनाले फाइनलमा फ्रान्ससँग खेल्नेछ।

अर्जेन्टिनाका सुपरस्टार मेस्सीका लागि फुटबलको सबैभन्दा प्रतिष्ठित पुरस्कार जित्ने यो अन्तिम मौका हो।

मेस्सीलाई खेलकुदका उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छ, र धेरैका लागि उनी सूचीको शीर्ष स्थानमा छन्। उनी अर्जेन्टिनाको फुटबल इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । बार्सिलोना र स्पेनिस फुटबल लीग ला लिगाका लागि सबै समयको अग्रणी गोलकर्ता हुन्।

मेस्सीले सातौ पटक बालोन डीओर ट्रफी जितिसकेका छन् । जुन वर्षको उत्कृष्ट खेलाडीलाई वार्षिक रूपमा प्रदान गरिन्छ ।

उनले बार्सिलोनाबाट चार पटक च्याम्पियन्स लिगको उपाधि पनि जितेका छन् । उनी अहिले पेरिस सेन्ट जर्मेनसँग फ्रान्समा व्यावसायिक रूपमा खेलिरहेका छन् ।

लियोनल मेस्सीको यो पाँचौं विश्वकप हो । यो विश्वकप उनको अहिलेसम्मकै उत्कृष्ट हुन सक्छ। उनले जारी प्रतियोगितामा पाँच गोल र तीन असिस्ट गरिसकेका छन् ।

मेस्सी (दायाँ) १९९२ मा अर्जेन्टिना रोजारियोको एक प्राथमिक विद्यालयमा पढ्दा। उनी जुन २४, १९८७ मा रोजारियोमा जन्मिएका हुन् । स्टिल कारखानामा काम गर्ने जर्ज मेस्सी र सेलिया मारिया कुचीटिनीबाट जन्मेका चार सन्तानमध्ये मेस्सी तेस्रो सन्ता हुन् ।

मेस्सी (बार्सिलोनाको जर्सीमा) २००३ मा रोजारियोमा आफ्नो परिवारका सदस्यहरूसँग फोटो खिच्दै । सानै उमेरमा मेस्सीलाई ग्रोथ हार्मोनको कमी भएको थियो। १३ वर्षको उमेरमा स्पेनिस क्लब एफसी बार्सिलोनासँग साइन गर्नुअघि उनले स्थानीय क्लब टोली, नेवेल्स ओल्ड ब्वाइजका लागि खेलेका थिए। बार्सिलोनासँगको सम्झौतामा मेस्सीको हर्मोनको उपचार गर्ने सहमति भएको थियो ।

मे १, २००५ मा बार्सिलोनाका लागि आफ्नो पहिलो गोल गरेपछि खुसीयाली मनाउँदै १७ वर्षीय मेस्सी ।

सन् २००५ मा पहिलो पटक अर्जेन्टिनाको जर्सी लगाएर फोटो खिचाउँदै मेस्सी ।

मेस्सीले अगस्ट २००५ मा हंगेरी विरुद्ध अर्जेन्टिनामा डेब्यु गरेका थिए। उनी ६३ औं मिनेटमा मैदान प्रवेश गरेका थिए तर डिफेन्डर विरुद्ध कुहिनो प्रहार गरेका कारण दुई मिनेटपछि नै रातो कार्ड पाएका थिए।

Messi, left, celebrates with teammates Ronaldinho, center, and Rafael Márquez after Barcelona won the Spanish league title in May 2006. Less than two weeks later, Barcelona won the Champions League — Messi's first with the club.

मे २००६ मा बार्सिलोनाले स्पेनिस लिगको उपाधि जितेपछि मेस्सी, (बायाँ), रोनाल्डिन्हो (बीचमा) र राफेल मार्केज उत्सव मनाउँदै।

Messi, left, and Argentina teammate Julio Cruz arrive in Italy for a friendly match in May 2006. Argentina was preparing for the World Cup in June.

मेस्सी (बायाँ) र अर्जेन्टिनाका जुलियो क्रुज – मे २००६ मा विश्वकपको तयारीमा मैत्रीपूर्ण खेलको लागि इटालीमा ।

Messi signs autographs while training ahead of the World Cup in Germany in June 2006.

जुन २००६ मा जर्मनीमा हुने विश्वकप अघि प्रशिक्षणका क्रममा फ्यानलाई अटोग्राफमा हस्ताक्षर गर्दै मेस्सी ।

Messi scores against Serbia and Montenegro during a World Cup group-stage match in June 2006. Messi was the youngest Argentine to play and score in a World Cup. Argentina advanced to the quarterfinals that year and lost to Germany in a penalty shootout.

जुन २००६ मा विश्वकपको समूह चरणको खेलमा मेस्सीले सर्बिया र मोन्टेनेग्रो विरुद्ध गोल गरेका थिए। मेस्सी विश्वकप खेल्ने र गोल गर्ने अर्जेन्टिनाका सबैभन्दा कान्छा खेलाडी थिए । त्यस वर्ष अर्जेन्टिना क्वार्टरफाइनलमा पुग्यो र जर्मनीसँग पेनाल्टी सुटआउटमा पराजित भयो।

Messi, left, and Argentina teammate Sergio Agüero celebrate after winning gold at the Beijing Olympics in 2008.

मेस्सी (बायाँ) र अर्जेन्टिनाका अर्का खेलाडी सर्जियो अगुएरो, २००८ मा बेइजिङ ओलम्पिकमा स्वर्ण जितेपछि खुसीयाली मनाउँदै।

Messi kisses his boot after scoring his header against Manchester United. His boot had come off while landing on his jump.

म्यानचेस्टर युनाइटेडविरुद्ध हेडरमा गोल गरेपछि मेस्सीले बुट चुम्बन गरेका छन् । हाम फाल्ने क्रममा उनको जुत्ता निस्किएको थियो ।

Messi leaps for a header, scoring a goal in the Champions League final against Manchester United in May 2009. Barcelona won 2-0.

मे २००९ मा म्यानचेस्टर युनाइटेड विरुद्ध च्याम्पियन्स लिग फाइनलमा गोल गर्दै मेस्सी। त्यो खेल बार्सिलोनाले २-० ले जितेको थियो ।

In December 2009, Messi was recognized as the world's best footballer when he won the Ballon d'Or for the first time. He has now won the award a record seven times.

डिसेम्बर २००९ मा मेस्सीले पहिलो पटक बालोन डीओर जितेका थिए । उनले हालसम्म सात पटक सो अवार्ड जितेका छन् ।

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप खेलअघि अर्जेन्टिनाका प्रशिक्षक डिएगो म्याराडोनाले मेस्सीको टाउको छोएका थिए । अर्जेन्टिना सन् २००६ मा जस्तै क्वाटरफाइनलमा जर्मनीसँग पराजित भएको थियो ।

Messi takes a free kick during a Spanish league match against Atlético Madrid in 2011. During the 2011-12 season, Messi scored 73 goals, setting the all-time record for most goals scored in a season for a major European football league.

२०११ मा एट्लेटिको म्याड्रिड विरुद्धको स्पेनिश लिग खेलमा मेस्सीले फ्री किक लिए। २०११/१२ मा मेस्सीले७३ गोल गरे, जसले प्रमुख युरोपेली फुटबल लीगको लागि एक सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाए।

Messi, left, stands next to Real Madrid's Cristiano Ronaldo during a match in Madrid in March 2014. The two superstars faced each other many times over the years, both on the field and off the field as they competed for awards.

बार्सिलोनाका मेस्सी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो ।

Messi walks with Argentina teammates after losing the World Cup final to Germany in July 2014. Messi won the Golden Ball award that is given to the tournament's top player.

जुलाई २०१४ मा जर्मनीसँग विश्वकपको फाइनलमा पराजित भएपछि मेस्सी। मेस्सीले प्रतियोगिताको शीर्ष खेलाडीलाई दिइने गोल्डेन बल अवार्ड जितेका थिए।

Messi scores a goal during a Spanish league match against Sevilla in November 2014. He had a hat trick and became the league's all-time leading goalscorer with 253 goals.

मेस्सीले नोभेम्बर २०१४ मा सेभिल्ला विरुद्धको स्पेनिस लिग खेलमा ह्याट्रिक गरेका थिए र २५३ गोलका साथ लिगको सबै समयको प्रमुख गोलकर्ता बने।

Messi takes the microphone from Ronaldo after they were selected for the FIFA World XI in 2015.

सन् २०१५ मा फिफा विश्व ११ का लागि छनोट भएपछि मेस्सीले रोनाल्डोबाट माइक्रोफोन लिएका थिए।

Messi collapses to the ground after missing in the penalty shootout that decided the Copa América final in June 2016. After the loss to Chile, Messi said he would probably retire from international soccer. He did not.

जुन २०१६ मा कोपा अमेरिकाको फाइनलमा तय भएको पेनाल्टी सुटआउटमा हरेपछि मेस्सी भुइँमा लडे। चिलीसँगको हारपछि मेस्सीले सम्भवतः अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताए। उन सन्यास फिर्ता गरेका थिए ।

Messi celebrates with Barcelona teammates after winning the Spanish Super Cup in August 2016.

अगस्ट २०१६ मा स्पेनिस सुपर कप जितेपछि मेस्सी बार्सिलोनाका साथीहरूसँग खुसी मनाउँदै।

Messi married Antonella Roccuzzo in Rosario in 2017. They have three sons together: Thiago, Mateo and Ciro.

मेस्सीले २०१७ मा रोसारियोमा एन्टोनेला रोकुज्जोसँग विवाह गरे। मेस्सीका तीन छोराहरू छन् -थियागो, माटेओ र सिरो।

Messi collects his sixth Ballon d'Or award in 2019. He added a seventh in 2021.

मेस्सीले २०१९ मा छैटौं र २०२१ मा सातौं बालोन डी’ओर अवार्ड जिते ।

After years of heartbreak with Argentina, Messi finally won a major international trophy when he captained the Albiceleste to a Copa América title in July 2021. It was Argentina's first major title in 28 years.

अर्जेन्टिनासँग धेरै वर्षको हृदयविदारक पछि, मेस्सीले जुलाई २०२१ मा कोपा अमेरिकाको उपाधि जित्दा अन्तत ठूलो अन्तर्राष्ट्रिय ट्रफी जित्यो। यो २८ वर्षमा अर्जेन्टिनाको पहिलो ठूलो उपाधि थियो।

Messi bids a tearful farewell to Barcelona after it was announced in August 2021 that he would be leaving the club after more than 20 years. Messi won 10 league titles and four Champions League titles with Barcelona.

अगस्ट २०२१ मा २० वर्षभन्दा बढी समयपछि क्लब छाड्ने घोषणा गरेपछि मेस्सीले बार्सिलोनालाई आँसुले विदाई गरे। मेस्सीले बार्सिलोनाबाट १० लिग र चार च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

Messi is unveiled with his new club, Paris Saint-Germain, in August 2021.

बार्सिलोना छाडेपछि मेस्सी पेरिस सेन्ट जर्मेनमा आवद्ध भए । अहिले उनी सोही क्लवबाट व्यवसायिक खेल खेल्छन् ।

Messi celebrates after scoring during Argentina's shootout victory over the Netherlands in the World Cup quarterfinals in December 2022.

डिसेम्बर २०२२ मा कतार विश्वकपको क्वार्टरफाइनलमा नेदरल्यान्ड्समाथि पेनाल्टी शुटआउटमा जित हासिल गर्दा गोल गरेपछि खुसीयाली मनाउँदै मेस्सी।

(विभिन्न एजेन्सीहरुको सहयोगमा तयार पारिएको)

प्रतिक्रिया
सम्बन्धित समाचार