Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरी ३(२) मा एमालेका रामदेव यादव विजयी



विराटनगर : सुनसरी क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा नेकपा एमालेका रामदेव यादव विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विन्देश्वर यादवलाई ५८८ को मतान्तरले पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

रामदेव १९ हजार ४७९ मत ल्याइ विजयी भएका हुन् । पराजित भएका विन्देश्वरले १८ हजार ८९१ मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार