Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इलाम–१ मा झलनाथ खनाल पराजित, २ हजार ९ सय ५७ मत अन्तरले बस्नेत विजयी



इलाम । इलाम–१ मा नेकपा एसका नेता झलनाथ खनाललाइ पराजित गर्दै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् ।
पूर्वप्रधामनमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई बस्नेतले २ हजार ९ सय ५७ मतान्तरले पराजित गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार