Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ २(२) मा एमालेका लिलाबल्लभ अधिकारी विजयी



विराटनगर : मोरङ क्षेत्र नम्बर २ को प्रदेशसभा (२) मा नेकपा एमालेका लिलाबल्लभ अधिकारी विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विनोद कार्कीलाई २८०० को मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

अधिकारी १७ हजार ७५२ मत ल्याइ विजयी भएका हुन् । पराजित भएका कार्कीले १४ हजार ९५२ मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार