Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरी-२ मा एमालेका भीम आचार्यले लिए अग्रता



विराटनगर : सुनसरी क्षेत्र नम्बर-२ मा नेकपा एमालेका भीम आचार्यले अग्रता लिएका छन् । आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापालाई पछि पार्दै अग्रता लिएका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार आचार्यले ११ हजार ६५ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लाल बिक्रम थापा१० हजार ९०६ मतका साथ दोस्रो स्थानमा छन् ।

यस्तै, नेपाली कांग्रेसका सीताराम महतो ८ हजार ३७६ मतसहित तेस्रो स्थानमा छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार