विराटनगर : झापा क्षेत्र नम्बर २ को प्रदेश (१) मा नेकपा एमालेका एकराज कार्की निर्वाचित भएका छन्। १८ हजार ७१३ मतसहित कार्की निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेलले ६ हजार १०१ मत मत्र पाएका छन्।
निर्वाचित भएका कार्की यसअघ २०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए।