Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ताप्लेजुङमा योगेशको ‘कमब्याक’, १३६ मतले लिए अग्रता



विराटनगर : लगातार पछि परेका नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले कमब्याक गरेका छन् । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार योगेशले अग्रता लिएका छन् ।

योगेशको मत २० हजार २७३ रहेको छ । उनका प्रतिद्वन्दी नेकपा माओवादीका खेलप्रसाद बुढाक्षेत्रीको २० हजार १३७ मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार