Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ मा एमालेले खाेल्याे खाता, उदयपुर २ मा रायमाझी विजयी



विराटनगर  :  उदयपुर–२ मा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी भएका छन्।

उनले नेकपा (एस)का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका हुन् ।

एमालेका अम्मरबहादुर रायमाझीले १५ हजार २ सय ५१ मत पाए । एसका जगन्नाथ खतिवडा १२ हजार ८ सय ९३ प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका कांग्रेसका बागी रामकुमार राई– १० हजार ३ सय ७९ मत पाए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार