Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरी ३ मा भगबतीको अग्रता कायमै



मतगणनाको पछिल्लो परिणाम अनुसार

एमालेकी भगबतीलाई १६४६ मत
स्वतन्त्रका कमलबाबु मैनाली मैनालीलाई १२६६ मत
र नेपाली कांग्रेसका बिजय कुमार गच्छदारलाई १०३२ मत प्राप्त भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार