Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माेरङ ४ (अपडेट) : माेदीकाे अग्रता कायमै



विराटनगर  : मोरङ क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले अग्रता कायमै राखेका छन् । पछिल्लो मत विवरण अनुसािर मोदीले १० हजार १५७ मत ल्याएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विनोद ढकाल ६ हजार ५८८ ल्याएर दोस्रो स्थानमा छन् ।

यस्तै क्षेत्र नम्बर ४ को प्रदेश (१) मा नेपाली कांग्रेसका गुरुराज घिमिरेले अग्रता कायम राखेका छन् । उनी ७८३२ मतका साथ अग्रस्थानमा छन् । एमालेका जयप्रकाश चौधरी ७६७५ मतका साथ दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार