Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश नंं. १ मा कहाँ–कहाँ को–को अगाडि ?



विराटनगर । संसदीय निर्वाचनको प्रदेश नं. १ मा भइरहेको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभा तर्फ निम्न क्षेत्रमा निम्न प्रकारको अग्रता रहेको छ ।

                        इलाम
क्षेत्र नं. १
एमाले-महेश बस्नेत (सुर्य) १२५८
नेकपा एस-झलनाथ खनाल (कलम) १०४१

                               झापा

क्षेत्र नं. १
काँग्रेस -विश्व प्रकाश शर्मा १७७०
एमाले – अग्नि खरेल ११४७

क्षेत्र नं. २
एमाले – देवराज घिमिरे ५३६९
स्वतन्त्र – स्वागत नेपाल ४६२५

क्षेत्र नं. ३
राप्रपा – राजेन्द्र लिङदेन १६७३
काग्रेस – कृष्ण सिटौला १३३४

क्षेत्र नं. ४
रास्वपा शम्भु प्रसाद ढकाल ८३७
एमाले एलपी सावाँ लिम्बु ६७५

क्षेत्र नं. ५
एमाले केपी ओली ३२१२
काग्रेस डा खगेन्द्र अधिकारी १५२३

                       सुनसरी
क्षेत्र नं. १
राप्रपा – अशोक कुमार राई १७४
स्वतन्त्र मनोज मेन्याङबो १४१

क्षेत्र नं. ४
काग्रेस ज्ञानेन्द्र बहादुर कार्की १८५
एमाले जगदिश कुशियत १३१

       मोरङ
क्षेत्र नं. ४
माओवादी अमनलाल मोदी ११४८
एमाले विनोद ढकाल ६३१

क्षेत्र नं. ६
काँग्रेस – डा शेखर कोइराला ७२१
एमाले – लालबाबु पण्डित ५३४

क्षेत्र नं. ५
स्वतन्त्र – योगेन्द्र मण्डल १५५३
माओवादी – शिवकुमार मण्डल ५७०

                          उदयपुर
क्षेत्र नं. १
एमाले – मञ्जु चौधरी ४७८
काग्रेस – नारायण खडका ४६८

क्षेत्र नं.२
सुर्य – अम्बरबहादुर रायमाझी ६९२
स्वतन्त्र – रामकुमार राई ४९६

धनकुटा
एमाले – राजेन्द्र राई ४६२
काग्रेस – सुनिल थापा ४३१

प्रतिक्रिया
सम्बन्धित समाचार