Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापा ५ः केपी ओली दोब्बर मतान्तरले अगाडी



दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोब्बर मतान्तर सहित अग्र स्थानमा रहेका छन् ।
झापा ५ बाट प्रतिनिधी सभा सदस्यका उम्मेद्वार रहेका उनी कांग्रेस उम्मेद्वार खगेन्द्र अधिकारी भन्दा दोब्बार मतान्तर सहित अगाडी भएका हुन् । पहिलो सार्वजानिक मत परिणाम अनुसार ६ हजार २ सय १५ मत गणना हुँदा ३ हजार १ सय १२ मत प्राप्त गरेका छन् । यस्तै अधिकारीले १ हजार ५ सय २३ मत प्राप्त गरेका हुन् । यो गौरीगञ्ज गाउँपालिकाका बिभिन्न मतदान केन्द्रको परिणाम हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार