Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरी ४ मा कार्कीकाे प्रारम्भिक अग्रता



सुनसरी । सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा नेपाली काग्रेसका ज्ञानेन्द्र कार्कीले सुरूवाती अग्रता लिएका छन्र ।
प्रारम्भिक चार सय मत गणना गर्दा कार्कीले १८५ मत र नेकपा एमालेका जगदिश कुशियतले १३१ मत पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार