विराटनगर : मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले ५०० मत प्राप्त गरी अग्रता कायम गरेक छन् । उनी एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उठेका थिए ।
गठबन्धनबाट माओवादीका उम्मेदवार शिवकुमार मण्डलले २०० र जसपाका राजकुमार यादवले १०० मत प्राप्त गरेका छन् ।
मोरङ ५ अन्तगत पर्ने धनपालथानबाट मतगणना सुरु गरिएको छ ।