विराटनगर : मोरङ क्षेत्र नम्बर ६ को मतगणनाको तयारी गरिएको छ ।
प्रतिनिधिसभा अन्तरगत सुन्दरहरैँचा वडा नम्बर ६ को ज्योती मावि मतदान केन्द्रबाट मतगणनाको तयारी गरिएको हो ।
मोरङ ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डित प्रतिस्पर्धि छन् ।