Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापा-२ मा एमालेका देवराज घिमिरेको अग्रता



विराटनगर : झापा क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ ।

१६३४ मत गणना गर्दा हालसम्म नेकपा एमालेका देवराज घिमिरेले अग्रता लिएका छन् । घिमिरेले ६३० मत पाएका छन् ।

यस्तै वाम लोकतान्त्रिक गठबन्धनका माओवादी हरी रानाले ३९७ मत पाएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार