Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

शताब्दी पुरुषको निधनले अहिलेको पुस्तालाई जीवन्त साक्षात्कार गर्ने अवसर गुम्यो : ओली



विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत् श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले जोशीको निधनले अत्यन्त दुस्खी बनाएको बताएका छन्।साथै उनले जोशीको निधनले बितेको शताब्दीसँग अहिलेको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको उल्लेख गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार