Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई गोरखा २ बाट उम्मेदवार बनाउने पार्टीकाे निर्णय



काठमाडौ । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार साँझ बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो।
प्रचण्डले यसअघि चितवन ३ बाट उठ्ने बताउँदै आएका थिए।
पछिल्ला केही दिनदेखि चितवन छाडेर गोरखाबाट चुनाव लड्न सुझाव आएपछि उनलाई गोरखा २ बाट उम्मदवार बन्ने निर्णय भएको पार्टी स्रोतले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार