विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राइले चुनावको मुखैमा मुख्य न्यायधिवक्तालाई हटाएका छन् ।
उनी मुख्यमन्त्री हुने बित्तिकै नियुक्त भएका भोजराज श्रेष्ठलाई हटाएर परिवर्तन राई (खोटाङ) लाई नियुक्त गरेका छन् ।
राईको प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण भइसकेको जनाइएको छ ।