Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे छलफल



विराटनगर : आगामी संसदीय निर्वाचनका लागि सिट बाँडफाँटका लागि डाकिएको सत्ता गठबन्धनको बैठकमा एउटा एजेण्डा थपिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि निस्क्रिय भएको थियो।

गठबन्धनको बालुवाटारमा जारी बैठकमा यो विषयले पनि प्रवेश पाएको छ। राष्ट्रिय परिस्थिति र आगामी कदमबारे छलफल हुने एक नेताले बताएका छन्।

बैठक बालुवाटारमा सुरु भइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार