Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

९३ वर्षको उमेरमा प्रजातन्त्र सेनानी प्रधानको निधन



विराटनगर : प्रजातन्त्र सेनानी तोरेन्द्रमान सिंह प्रधानको निधन भएको छ । ९३ वर्षको उमेरमा प्रधानको सोमबार निधन भएको हो ।

विराटनगर-१० निवासी प्रधान मुटु र श्वासप्रश्वासका बिरामी थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो । प्रधानको सोमबार दिउँसो न्युरो अस्पतालमा निधन भएको परिवार स्रोतले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार