Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङबाट कसकसले पाए पदक ?



विराटनगर : संविधान दिवसको अवसरमा नेपाल सरकारको तर्फबाट दिइने विभिन्न पदक मोरङका उद्योगी व्यवसायी,कर्मचारी, शिक्षासेवीले पाएका छन् ।

उद्योगी जगदिश प्रसाद अग्रवाल, बेनी गोपाल मुन्दडाले सुप्रवल जनसेवाश्री पदक पाएका छन् । त्यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले पनि सोही पदक पाएका छन् ।

त्यस्तै प्रवल जनुेवाश्री पदक पाउनेमा भीखमचन्द सरल, नवराज पाण्डे र उद्योगी व्यसायी भीमप्रसाद घिमिरे, प्रमोद कुमार अग्रवाल (रंगेली), पवनकुमार अग्रवाल (रंगेली), सरदकुमार पोखरेल (सहायक प्रजिअ), रामहरी शर्मा (उपन्यायधिवक्ता), डा. सञ्जयकुमार यादव (पशु चिकित्सक), खेमराज भट्टराई (शिक्षक), कुमार सिंह खत्री (पशु चिकित्सक) रहेका छन् ।

होमनाथ आर्चाय शिक्षाज्योती पदकबाट पुरस्कृत भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार