Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ-३ बाट प्रतिनिधिसभामा भानुभक्त ढकाल सर्वसम्मत सिफारिस



विराटनगर : मोरङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा भानुभक्त ढकालको सर्वसम्मत नाम सिफारिस गरेको छ ।

एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पूर्वमन्त्रीसमेत रहेका ढकालको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो ।

२०७४ को निर्वाचनमा ढकाल सोही क्षेत्रबाट निर्वाचित संसद हुन् । उनले कांग्रेसका सुनिल शर्मालाई पराजित गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार