Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अपमान शब्द राखी बनाइएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन



विराटनगर । गृहमन्त्रालयले अपमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको छ ।

सोमबार मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले अबमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको हो । फ्याउरे, कुकुर र कुकुर्नीजस्ता शब्द राखेर नागरिकता जारी भएको भन्दै चौतर्फी विरोध भएको थियो ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार