Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पर्यटन मन्त्रालयका उपसचिव घुससहित रंगेहात पक्राउ


  • Purbeli Press
  • मंगलबार, साउन १७ २०७९

विराटनगर : पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो ।

पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार