Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण


  • Purbeli Press
  • शनिबार, साउन १४ २०७९

विराटनगर : नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ।

शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन्।

उनको ग्रान्डीमै उपचार भइरहेको छ। कोइरालामा सामान्य खोकी र ज्वरो देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार