Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कांग्रेसको प्रस्तावित मर्यादाक्रममा प्रदेश सभापतिको आपत्ति



nlntk'/, @& c;f/M g]sf s]Gb|Lo sfo{;ldlt a}7s nlntk'/sf] ;fg]kfdf ;f]daf/ a;]sf] g]kfnL sf+u|];sf] s]Gb|Lo sfo{ ;ldltsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौ । नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले प्रस्तावित नयाँ मर्यादाक्रममा आपत्ति जनाएका छन्।
सातै प्रदेशका सभापतिहरू छुट्टै बसेर लिखित असन्तुष्टि तयार गर्दै गरिएको गण्डकी सभापति शुक्रराज शर्माले जानकारी दिए।
प्रदेश सभापतिहरूको मर्यादा क्रम ११ नम्बरमा पुर्‍याएको छ। उनीहरूले केन्द्रीय सभापतिपछि आफूहरू रहनु पर्ने माग गरेका छन्।
‘हामी केन्द्रीय सदस्यभन्दा माथि र केन्द्रीय सभापतिभन्दा मुनि हुनुपर्छ,’ शर्माले भने।
सोमबारदेखि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सहमहामन्त्री बद्री पाण्डेलगायतले केन्द्रीय समितिमा मर्यादाक्रम प्रस्ताव गरेका थिए।
यस्तो छ कांग्रेसको प्रस्तावित मर्यादाक्रम

सेतोपाटीबाट

प्रतिक्रिया
सम्बन्धित समाचार