Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बर्जु कृषि मोटर प्रकरणः २४ घण्टा भित्र कारण सहित स्पष्टिकरणको माग (पत्र सहित)



८ असार । कृषि मोटर प्रकरणमा २४ घण्टा भित्र कारण सहित पेश हुन पत्र काटिएको छ । बर्जु गाउँपालिकामा असार ६ गते भएको कृषि मोटर प्रकरणमा नाम जोडिएका नायब सुब्बा विशेष अरुण कुमार राय, नायब सुब्बा विशेष सन्तोष बन्जारा र कार्यालय सहयोगी फिरोज अंसारीलाई २४ घण्टा भित्र कारण सहित स्पष्टिकरण दिन प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार चौधरीले पत्र काटेका छन् ।

हेर्नुस स्पष्टिकरण पत्र

 

No description available.

प्रतिक्रिया
सम्बन्धित समाचार