Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ – ८६ लोक मार्ग प्राथमिकतामा राखी ५ अर्ब बजेट विनियोजन


  • Purbeli Press
  • बुधबार, असार १ २०७९

विराटनगर : प्रदेश १ सरकारले ८६ लोक मार्ग प्राथमिकतामा राखी ५ अर्ब बजेट विनियोजन गरेको छ ।

प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले गाउँपालिकासँग सदरमुकाम जोड्ने रणनीतिक सडकलाई प्राथमिकतामा राखी ४४ करोड रकम विनियोजन गरेको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार