Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पूर्वप्रधानसेनापति कटवालका दुवै मिर्गौला फेल


  • Purbeli Press
  • आइतबार, जेष्ठ २९ २०७९

काठमाडौं : पूर्वप्रधानसेनापति रुक्मांगत कटवालका दुवै मिर्गौला फेल भएका छन्।

दुवै मिर्गौलामा समस्या भएपछि कटवालको छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको छ। उनको अहिले डायलासिस चलिरहेको पारिवारिक स्रोतले जनाएको छ।

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सल्लाह अनुसार उनको अहिले प्रत्यारोपणको तयारी थालिको छ। केही समयअघि कटवालको प्रोष्टेडको शल्यक्रिया गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार