Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माओवादी नेता कटुवाल राप्रपा प्रवेश, अध्यक्ष लिङदेनले गरे स्वागत



विराटनगर । समाजसेवी तथा माओवादी नेता गोपाल कटुवाल राप्रपा प्रवेश गरेका छन् ।
राप्रपाले शनिबार आयोजना गरेको वृहत आमसभामा कटुवाललाई राप्रपाका केन्द्रीय अध्यक्ष तथा माननिय सांसद राजेन्द्र प्रसाद लिङ्गदेनले स्वागत गरेका थिए ।
तत्कालिन एमाओवादीबाट प्रतिनिधि सभा मोरङको सदस्य पदमा चुनाव लडेका समाजसेवी कटुवाल राप्रपा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार