Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रंगेली र सुनवर्षी नगरपालिकाकाे जारी मतगणनाकाे पछिल्लाे अपडेट



रंगेली नगरपालिकाका वडा नं.१,२ र ३ मा जारी मतगणनामा पछिल्लाे अपडेट

रंगेलीमा खसेकाे २७२७० मत मध्ये २७३२ मत गणना गरिसक्दाकाे परिणाम

मेयर-

एमाले – दिलिप बगडिया : १३९९

काग्रेस – मोदराज धिमिरे : ९५८

उपमेयर-

एमाले-भुमा पराजुली: १३७०

जसपा- पन्नालाल मण्डल: ३६०

 

 

सुनवर्षी नगरपालिका १ बाट गणना भइरहेकाे मत मध्ये १९०४ गणना गरिसक्दाकाे परिणाम

 मेयर 

यज्ञ कार्की  काङ्ग्रेस : ८०१

श्याम राजवंशी  एमाले:७६४

उप मेयर

विमला दास काङ्ग्रेस  : ८२४

मिरादेवी दास  एमाले: ७४८

प्रतिक्रिया
सम्बन्धित समाचार