Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रामकुमारी झाँक्रीले पनि दिइन् मन्त्री पदबाट राजीनामा


  • Purbeli Press
  • आइतबार, असार १२ २०७९

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिएकी छन्।

आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएकी हुन्।

नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उनले राजीनामा दिएकी हुन्। उनी एकीकृत समाजवादीकी सांसद तथा उक्त पार्टीबाट मन्त्री भएकी थिइन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार