Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

शान्दार मःम पसलको सिलिण्डर ग्यास विस्फोटमा परी मृत्यु हुनेको संख्या ४ पुग्यो, गएराति थप एक जनाको मृत्यु



काठमाडौं । कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा परेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ काठमाडौं कमलपोखरी बस्दै आएका २५ वर्षीय छिरिङ लामाको उपचारका क्रममा मृत्यु भएको हो । उनको गएराति पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । शान्दार मःम पसलको ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार