Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उपमेयरलाई पन्छएर हर्क साम्पाङ्ले वडाध्यक्षलाई दिए कार्यवाहक



विराटनगर । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले कानुन विपरीत उपमेयर हुदाँहुदै आजबाट लागू हुनेगरी वडाध्यक्षलाई कार्यवाहक दिएका छन् ।

१७ अक्टोबरमा बेलायत जान लागेका साम्पाङले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।

धरानको उपप्रमुखमा माओवादी केन्द्रबाट निर्वाचित अइन्द्रविक्रम बेघा छन् । उनीसँग सम्बन्ध बिग्रिएपछि मेयर साम्पाङले वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार