Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

तपस्वी बम्जनलाई १० वर्ष कैद सजाय



विराटनगर : जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार मुद्दामा तपस्वी रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय सुनाएको छ।

सोमबार सर्लाही अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन फैसला सुनाएको हाे।

यसअघि गत असार १० गते न्यायाधीश भण्डारीकाे इजलासले बम्जनलाई दाेषी ठहर गरेकाे थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार