Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन दोषी ठहर



विराटनगर : ‘लिटिल बुद्ध’ अर्थात् बालयौन दुरुपयोग मुद्दामा पक्राउ परेका तपस्वी रामबहादुर बम्जन दोषी ठहर भएका छन्।

साेमबार सर्लाही जिल्ला अदालतले बम्जनलाई दोषी ठहर गरेको अधिकारीहरूले जनाएका छन्।

न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गतेका लागि पेसी तोकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार