Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अलराउण्डर वरियतामा दीपेन्द्रको सुधार, छैटौं स्थानमा उक्लिए



तस्बिर : क्यान

विराटनगर : दीपेन्द्रसिंह ऐरी टी- २० अलराउण्डर वरियताकाे छैठाैँ स्थानमा उक्लिएका छन्।

आइसिसीले मंगलबार सार्वजनिक गरेकाे सूचीमा ऐरी छैठाैँ स्थानमा रहेका छन्। उनी यसअघि नवाैँ स्थानमा थिए।

याे वरियताकाे पहिलाे स्थानमा अस्ट्रेलियाका मार्शकस स्टाेनिस, दाेस्राे स्थानमा श्रीलंकाका वनिन्दु हसरंगा, तेस्राे स्थानमा बङ्गलादेशका सकिब अल हसन, चाैथाे स्थानमा र पाँचाै स्थानमा जिम्बावेका सिकन्दर राजा रहेका छन्।

नेपालका कुशल मल्ल याे वरियताकाे ३६औँ स्थानमा र राेहित पाैडेल ५५औँ स्थानमा उक्लिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार