Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आलु, प्याज, स्याउलगायत फलफूलमा लागेकाे मूल्य अभिवृद्धि कर खारेज



काठमाडौँ : सरकारले आलु, प्याज, स्याउलगायत फलफूलमा लगाएकाे मूल्य अभिवृद्ध कर खारेज गरेकाे छ।

संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पुनले साे घाेषणा गरेका हुन्।

यसबाट स्वदेशी उत्पादन सम्वर्द्धनमा टेवा पुग्ने विश्वास लिएकाे अर्थमन्त्री पुनले बताए।

त्यस्तै, सरकारले मदिरा तथा सूर्तीजन्य पदार्थमा लगाइने अन्तशुल्क कर वृद्धि गरेकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार