Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

तीन हजार मतले सुहाङ अगाडि



विराटनगर : इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा मत गणना जारी छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।

फाकफोकथुम र चुलाचुलीको मत गणना सकिएर माङसेबुङको १, २ , ३ र ४ नम्बर वडाको मत गणना सकिँदा कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ३ हजार ३५७ मतले पछि पार्दै सुहाङले अग्रता लिएका हुन् ।

सुहाङ नेम्वाङले  १० हजार ४१९ मत ल्याएका छने भने खड्काले ७ हजार ६२  मत ल्याएर पछ्याइरहेका छन् ।

यस्तै, पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ५ हजार ७६१ मतसहित तेस्रो स्थानमा छन्।  रास्वपाका उम्मेदवार मिलन लिम्बूले १४५४३१ मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार