Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मधेश प्रदेश सरकारबाट बाहिरियाे जनमत पार्टी



काठमाडौँ : सीके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ।

जनमतको मधेश संसदीय दलको मंगलबार बसेकाे बैठकले जसपाका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वकाे सरकारलाई दिएकाे समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेकाे हाे।

मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले पदबाट राजीनामा दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार