Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

चिवाभञ्ज्याङ पुगेर सम्पन्न भयो एमालेको संकल्प अभियान



चिवाभञ्व्याङ : नेकपा एमालेले सुरु गरेको मध्य पहाडी लोकमार्ग केन्द्रित झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सम्पन्न भएको छ ।

मंसिर २६ गते बैतडीको झुलाघाटबाट शुरू भएको संकल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डाको झण्डोत्तल गरेर समापन गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार